कालिकोट सदरमुकाममा एक व्यक्ति मृत फेला

सुर्खेत । कालिकोट सदरमुकाम मान्ममा एक व्यक्ति मृत फेला परेका छन् । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका

Source : https://www.ratopati.com/story/452881/man-found-dead-in-kalikot