कालीगण्डकी करिडोर : सात वर्षमा पनि पुरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात

Source : https://www.ratopati.com/story/453656/kaligandaki-corridor-maldhunga-beni-jomsom-road-not-completed-in-seven-years