मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
नयाँ दिल्ली । बुलन्दसहरको एक अदालतले एउटा निजी माहुरी पालन केन्द्रमा चोरी गरेको मुद्दामा एक व्यक्तिलाई ४ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । माहुरी चोरीमा दोषी भेटिएपछि आरोपी अमरवीर सिंहलाई ४ वर्ष ७ महिना