कुँवर भन्छन्– कानुन व्यवसायीको रूपमा सल्लाह दिएको थिएँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर विवादमा तानिएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कुँवरले सहकारी ठगीमा फरार अभियुक्त रहेका जीबी राईको एक संस्थामा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेको र उक्त संस्थाबाट पारिश्रमिक

Source : https://www.ratopati.com/story/454183/kunwar-says-i-gave-advice-as-a-lawyer