केनको ह्याट्रिकमा बायर्नको जित

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टमाथि शानदार जित हात पारेको छ । शनिबार भएको बुन्डेस लिगा अन्तरगतको खेलमा बायर्न ४–० गोलले विजयी बन्यो । योसँगै सबै प्रतियोगितामा टोलीको तीन

Source : https://www.ratopati.com/story/453265/kanes-hat-trick-gives-bayern-victory