कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोसी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । कोसी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले गत असोज ६ गते नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि

Source : https://www.ratopati.com/story/452935/kosi-governments-common-minimum-programme-made-public