क्यानको स्टार स्पोर्ट्ससँगको सम्झौता अवैधानिक, सच्याउन तीन संस्थाको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको आरोप लागेको छ । मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानले एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट गर्ने सम्झौता अवैधानिक भएको भन्दै सच्याउन चेतावनी दिएका छन् । […]

Source : https://www.dcnepal.com/2024/11/612995/