खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगरद्वारा अध्ययन
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले शहरीकरणले क्षय भएको 'ब्लु ल्यान्डस्केप' अर्थात् नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली र 'ग्रीन ल्यान्डस्केप' अर्थात् बगैँचा, पार्क, खुला हरियाली ठाउँको जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन शुरू गरेको छ । गएको असोज १७ गतेदेखि शुरू भएको अध्ययन आउँदो चैत १८ गते सकिनेछ । अध्ययन आकाशे पानी सङ्कलन र भूमिगत पानी पुनर्भरण, कोरिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बाग्मतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोह...
Source : https://ujyaaloonline.com/story/109293/2024/11/26/study-on-maintaining-green-vitality-of-open-space