गणभवनलाई संग्रहालय बनाउने बंगलादेशी अन्तरिम सरकारको घोषणा

ढाका । बंगालदेशको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गणभवन दरबारलाई संग्रहालय बनाउने भएको छ ।  अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका हुन्

Source : https://www.ratopati.com/story/454917/bangladesh-interim-government-announces-to-convert-ganabhavan-into-museum