गत वर्षको दायित्व भुक्तानी सुरु भएको छ : मुख्यमन्त्री आचार्य

हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले बहुवर्षिय र क्रमगत आयोजनाको भुक्तानी

Source : https://www.ratopati.com/story/454857/last-years-liability-payment-has-begun-cm-acharya