गायक दिलजीत दोसांझले बनाए कीर्तिमान

मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले कीर्तिमान बनाएका छन् । ‘बिलबोर्ड क्यानडा’को कभरमा देखिने पहिलो भारतीय कलाकार बनेर उनले कीर्तिमान बनाएका हुन् । पत्रिकाको पहिलो प्रिन्ट संस्करणमा दिलजीतको दिल–लुमिनाटी भ्रमणको विशेष सामग्री समावेश

Source : https://www.ratopati.com/story/453387/singer-diljit-dosanjhle-sets-record