गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ  ।  बिहान शीतमा मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् ।

Source : https://www.ratopati.com/story/454558/gundu-farmers-forced-to-pick-velvet-flowers-photos