गृह मन्त्रालयका २९ कर्मचारीको सरुवा, १८ जनालाई सीडीओको जिम्मेवारी

काठमाडौँ । गृह मन्त्रालय र मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव

Source : https://www.ratopati.com/story/454332/-home-ministry-officials-transferred--appointed-cdo



Related Posts