गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष सञ्चालन
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ । गुनासो सुनुवाइ कक्ष सञ्चालनमा आएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । मुलुकको शान्ति सुव्यवस्था,