चन्दा उठाएको पैसा हिनामिना गरेको विवादमा जय प्रकाश यादवको हत्या

काठमाडौँ । चन्दा बापत उठाएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुमा नेकपा माओवादी (महाविर समूह)का एकजनाको हत्या भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१० तेनुवा घर भएका जय प्रसाद यादव ‘दिनेश’लाई सो समूहका अगुवाहरूले हत्या गरेका

Source : https://www.ratopati.com/story/454355/jay-prakash-yadav-murdered-over-embezzlement-of-funds