चाल्नाखेल घटना : महिलालाई अपहरण गरेको पुष्टि भएन

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट महिलालाई अपहरण गरेर चाल्नाखेलमा बन्धक बनाएको आरोपमा प्रहरीले बुधवार साँझ दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दक्षिणकाली बस्दै आएका अमृत लामा र कविता परियार छन् । सर्लाहीको बागमती गाउँपालिका

Source : https://www.ratopati.com/story/454188/chalnakhel-incident-no-confirmation-of-abduction-of-woman