चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

एनफिल्ड । घरेलु मैदानमा चेल्सीलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोली २–१ गोलले विजयी बनेको हो । खेलको २९ औँ मिनेटमा मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका

Source : https://www.ratopati.com/story/453463/liverpool-beat-chelsea-to-take-top-spot