महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै

काठमाडौँ । महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यो खेल वेस्ट इन्डिज र न्युजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७स ४५ बजेदेखि हुनेछ । यो दोस्रो सेमिफाइनलको विजेता टोलीले अक्टोबर २० मा दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा […]

Source : https://www.dcnepal.com/2024/10/605766/