ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष

काठमाडौँ । विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको

Source : https://www.ratopati.com/story/452999/opposition-parties-conclude-oli-governments-failure