जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोक्यो
काठमाडौँ । जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोकेको छ । कात्तिक ४ गते बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न देशका लागि इन्चार्ज तोकेको हो । अध्यक्ष डाक्टर सीके राउतको अध्यक्षतामा बसेको बैठकले संयुक्त