जब अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं। ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो-मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला ललितकला पस्किएर चर्चाको केन्द्रमा छन्। मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको […]

Source : https://www.dcnepal.com/2024/10/605447/