विमानमा बम आतंक : छत्तिसगढका किशोर पक्राउ, पैसा नदिनेलाई फसाउने उद्देश्य

मुम्बई । सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोर पक्राउ परेका छन् । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको

Source : https://www.ratopati.com/story/452806/bomb-attack-on-plane-chhattisgarh-teenager-arrested-aimed-at-trapping-those-who-did-not-pay-money