जर्मनीमा भेटियो एमपक्सको नयाँ भ्यारिएन्ट

बर्लिन । जर्मनीमा एमपक्सको नयाँ भ्यारिएन्ट भेटिएको छ । त्यहाँ क्लेड १ बीबाट सङ्क्रमित पहिलो बिरामी फेला परेका छन् । तर अहिलेसम्म यस भ्यारिएन्टका कारण त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन ।  त्यहाँको

Source : https://www.ratopati.com/story/454152/a-new-variant-of-mpx-found-in-germany