जलवायु न्यायबारे विश्व नेताको ध्यानाकर्षण गराएको छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एउटै डिजिटल पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबिचको सहकार्यबारे अवगत गराइएको छ

Source : https://www.ratopati.com/story/452909/i-have-drawn-world-leaders-attention-to-climate-justice-pm-oli