जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक, दरबार भित्रै रेस्टुरेन्ट

बागलुङ / बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो

Source : https://arthadabali.com/2024/10/19/66486