माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् ।  नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको

Source : https://www.ratopati.com/story/453191/unification-of-maoist-parties-will-be-finalized-soon-prachanda