डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध,  ‘खोज र नष्ट गर’ अभियानमा जुट्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् ।  प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका

Source : https://www.ratopati.com/story/454236/pm-urges-people-to-join-search-and-destroy-campaign-to-control-dengue