डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध, ‘खोज र नष्ट गर’ अभियानमा जुट्न आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका