बाबा सिद्दिकीका छोरा जीशान कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा प्रवेश

मुम्बई । बाबा सिद्दिकीका छोरा जिशान सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका छन्। अजित पवारको उपस्थितिमा जीशान सिद्दिकी एनसीपीमा प्रवेश गरेका हुन्।  उक्त अवसरमा जिशानले भने , ‘यो मेरो र

Source : https://www.ratopati.com/story/454250/baba-siddiquis-son-zeeshan-quits-congress-to-join-ncp-ajit-pawar-faction