‘केटी हराएको सूचना’ को पोष्टरमा गम्भीर मुद्रामा नाजिर र सृष्टि

काठमाडौँ । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हंसमुख मुद्रामा

Source : https://www.ratopati.com/story/454252/nazir-and-srishti-in-serious-mood-in-the-poster-of-girl-missing-information