तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टिबारे प्रयोगात्मक कार्यशाला

काठमाडौं। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा सोमबारका एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरिएको छ। एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया या अन्य उपचार पद्धतिबाट सुधार एवम् परिवर्तन ल्याउन मद्दत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ। यसै […]

Source : https://www.dcnepal.com/2024/10/608070/