त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७३ सालमा विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा रद्द गरेको छ । २०७३ साल फागुन १८ गते प्रकाशित विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरूको लिखित