लघु कथा : जँड्याहा

ओहो! सरहरु नमस्कार, रेष्टुरेन्ट छिर्ने बित्तिकैको पहिलो स्वागत रेस्टुरेन्ट सञ्चालकले गरे काउन्टरबाट नै। प्रायः जाने ठाउँ भएर नै राम्रो चिनजान थियो। चिनजान यति थियो कि कहिलेकाँही त उधारो समेत दिन टाउको कनाउनथेनन् साहुजी। कान्छा ए कान्छा …. निकै ठूलो स्वरमा बोलाए कान्छालाई, कान्छा अर्थात् उनको रेष्टुरेन्ट” मनकामना रेष्टुरेन्टमा काम गर्ने कामदार, अन्दाजी १३/१४ बर्षको हिस्सी […]

Source : https://www.dcnepal.com/2024/11/614271/