दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य

Source : https://www.ratopati.com/story/459496/ajp39s-decision-to-strengthen-the-movement-for-the-end-of-party-system