‘सभापति पोखरेलकी पत्नी अञ्जलाले उच्च अदालतलाई भ्रममा पार्न खोजिन्’

विराटनगर । मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिनामा संलग्न अञ्जला कोइरालाले अदालतलाई भ्रममा पार्न खोजेको आरएसडीसी लघुवित्तले जनाएको छ । अञ्जला सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् उच्च

Source : https://www.ratopati.com/story/453912/president-pokharels-wife-anjala-tried-to-mislead-the-high-court