दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले
Source : https://www.ratopati.com/story/455742/the-practice-of-giving-dowry-to-the-village-continues