दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर

महोत्तरी । दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै पनि राम्रो मूल्य पाउने भएपछि मधेसका महोत्तरीसहितका

Source : https://www.ratopati.com/story/453665/diwali-festival-gives-income-opportunities-to-banana-farmers