दुर्घटनापछि एक पुरुषले गुमाए ३९ वर्षको स्मृति, आफ्नी पत्नी समेत चिन्न सकेनन्

रोम । कल्पना गर्नुहोस्, तपाईं आजको दिनमा बाँचिरहनुभएको छ र एक्कासि तपाईंलाई कसैले ४० वर्ष अगाडिको समयमा पुर्‍याई दियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि तपाईं अलमलमा पर्नुहुन्छ होला । यो कुनै चलचित्रको

Source : https://www.ratopati.com/story/454827/man-remembers--years-after-accident-could-not-even-recognize-his-wife