दुविधामा नपर्नुस्‚ जित्नैका लागि सभापति लड्ने हो : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले सो

Source : https://www.ratopati.com/story/453082/dont-be-confused-koirala