देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो

काठमाडौँ । देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना

Source : https://www.ratopati.com/story/454939/-dengue-cases-reported-across-the-country-death-toll-rises-to-