द्वन्द्वपछि अबरुद्ध राष्ट्र : नेपालको नियति कि नेतृत्वकर्ताको नियत

सन् २०१७। अफ्रिका जाने प्रस्ताव सुन्दा खुल्दुली बढी, उत्साह कम थियो। मन सरर थिएन। तर काम हो जानु त थियो। डकारबाट ३ घण्टा भन्दा छोटो उडानमा पुगिने स्थान, कोटे डी’आइभोर। यसकाे सुन्दरतालाई बर्णन गर्न “स्वर्गका दूतहरू हिँड्न हिम्मत गर्छन्” भनिँदो रहेछ। हिम्मत! सो वाक्यांशले त्यस क्षेत्रको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई उच्च महत्व दिन्छ। सहयात्रीहरु […]

Source : https://www.dcnepal.com/2024/10/606043/