धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ गते सुनको असर्फी बिक्री गर्ने भएको छ । आगामी मंगलबार एक दिनको लागि मात्रै राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलको उक्त सिक्का बिक्री गर्न लागेको

Source : https://www.ratopati.com/story/454273/rastra-bank-sells-gold-on-dhanteras-how-much-will-it-cost