धरानमा कार्यवाहक विवाद, उपप्रमुख आक्रोशित

धरान। धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि विवाद चुलिएको छ। मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेको विषय विवादित बनेको हो। वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन्। उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार […]

Source : https://www.dcnepal.com/2024/10/605366/