धारा बने पनि पानी आएन

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।  बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा

Source : https://www.ratopati.com/story/453250/there-was-no-water-even-if-there-was-a-tap