एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।  बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल

Source : https://www.ratopati.com/story/453261/uml-secretariat-meeting-what-is-the-agenda-of-discussion