नारायणगढ–बुटवल सडक बिस्तारको काम तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी

काठमाडौँ । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडकको स्तरोन्नतिको काम  आगामी डिसेम्बरसम्म सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन ।

Source : https://www.ratopati.com/story/455161/narayangadh-butwal-road-widening-project-not-completed-within-three-months