निगमले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझायाे

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ हिजो बुझाएको हो । यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी भएको छ । कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत...

Source : https://ujyaaloonline.com/story/107874/2024/10/17/nac-paid-installment-of-loan-till-asoj



Related Posts