नेपाल र अमेरिकाबीचकाे टी–२० शृङ्खला भाेलिदेखि

काठमाण्डाै – नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि शुरू हुँदैछ । शृङ्खलाकाे पहिलो खेल भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा शुरू हुनेछ । नेपालले अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । याे टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र ...

Source : https://ujyaaloonline.com/story/107877/2024/10/17/t-20-series-between-nepal-and-america