नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको

Source : https://www.ratopati.com/story/454879/nepal-vs-bangladesh-final-ticket-distribution-postponed