नेपालले भारतलाई हराएपछिको हर्षोल्लास, २२ तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न  दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।  भारतलाई हराएपछिको हर्षोल्लास

Source : https://www.ratopati.com/story/454723/nepals-joy-after-defeating-india-see--pictures